Tips

म’हमा अलिकती पानी मिसाएर अ’नुहारमा लगाउनुहोस्, मि’ल्ने छ ड’ण्डिफोर, दा’ग धब्बाबाट छुटकारा

अनुहार सु’न्दर बनाउने जो कोहीको चा’हना हुन्छ । तर पनि अ’नुहारमा आउने ड’ण्डिफोर, दाग धब्बाका कारण अनुहारको सुन्दरता बिग्रन सक्छ । यदी तपाई पनि अ’नुहारमा आउने दाग धब्बा तथा डण्डिफोर हटाएर अनुहारमा सुन्दरता देख्न चाहनुहुन्छ भने यी ६ टिप्सको प्रयोग गर्नुहोस् । जसले गर्दा तपाई बिग्रीएको सुन्दरता फिर्ता पाउन सक्नुहुनछ । यस्ता छन् अनुहारमा च’मकता ल्याउने घरेलु उपाय :

दही र बेसारको फेस प्याक: एक चम्चा दहीमा एक चम्चा बेसार मिसाएर अ’नुहारमा लगाउनुहोस् । त्यसपछि १५ मिनेटपछि सफा पानीले अनुहार धुनुहोस् । यो कार्य केही दिन गर्नुभयो भने तपाईको अनुहारमा चमकता आउनेछ । म’ह र बेसार: गर्मीमा अलिकति महमा बेसार मिलाएर अनुहारमा लगाउनुहोस्। केही मिनेटपछि यसलाई सफा पानीले धुनुहोस् । यसो गर्दा तपाईको अनुहारमा सु’न्दरता आउनुका साथै गर्मीका कारण आएको कालोपना हटेर जानेछ ।

आलु र दहीको प्याक: एउटा आलुलाई मसिनो गरी पिसेर त्यसको पेस्ट बनाउनुहोस् । त्यसपछि त्यसमा अलिकती दही मिसाएर अनुहारमा लगाउनुहोस् । त्यसपछि त्यसलाई १५ मिनेटमा सफा पानीले धुनुहोस् । त्यसको प्रयोग केही दिनसम्म गर्दा तपाईले अनुहारमा च’मकता पाउनुहुनेछ । मह र पानी: दुई चम्चा महमा अलिकती पानी मिसा’एर अ’नुहारमा लगाउनुहोस् । केही समयपछि सफा पानीले अनुहार धुनुहोस्। यसको केही दिनको प्रयोग पनि तपाईको अनुहारमा फरक पाउनुहुनेछ।

गा’जर र मह: गर्मीमा गाजरलाई मसिनो गरी त्यसको पेस्ट बनाउनुहोस् । त्यसपछि त्यसमा आधा चम्चा मह मिसाएर अनुहारमा लगाउनुहोस् । त्यसपछि केही मिनेटमा त्यसलाई सफा पानीले धुनुहोस् । यसो गर्दा तपाईको अनुहारको चमकता फर्किन सक्छ । चन्दन, दही र दुध: थोरै चन्दन, दही र दुध मिसाएर २ वा ३ मिनेटसम्म अनुहारमा लगाउनुहोस्। त्यसपछि त्यसलाई सफा पानीले धुनुहोस्। यो प्रयोग केही दिनसम्म गर्दा तपाईको अनुहारमा सुन्दरता आउन सक्छ ।

क’पालमा लगाउनुहोस् चा’मल धोएको पानी, हुन्छ व’रदान स्वरुप: त’पाईले पक्कै पनि चाम’ल दुई वा तीन पटक नपखालेर त प्रयोग गर्नुहुन्न होला । तपाईले त्यो चामल पखालेको पानी त फाल्नुहुन्छ । तर जसलाई बेकार भनेर तपाई फाल्नुहुन्छ त्यो तपाईको क’पाल र छालाको लागि कति फाइदाजनक छ भन्ने थाहा पाउनुभएको छैन होला । यदी तपाई सुन्दर तथा बाक्लो कपाल चाहनुहुन्छ भने अब त्यो चामल पखालेको पानी नफाल्नुहोस् । खासगरी चामल पखालेको पानीमा स्टार्च तथा कपालको लागि केही जरुरी तत्वहरु पाइने गर्दछन् । यी तत्वले कपाललाई चम्काउने, कपाल बलियो बनाउने र लामो हुन मद्दत गर्छ । आउनुहोस् तपाईले दिनहुँ फाल्ने गरेको पानीले तपाईको कपाललाई कसरी सु’न्दर बनाउँछ र त्यसको तपाई कसरी प्रयोग गर्नसक्नुहुन्छ जानौं ।

यदी क’पाल एकदमै झर्छ वा टुक्रिन्छ भने: यदी तपाईको कपाल एकदमै झर्छ वा टुक्रिन्छ भने चामल पखालिसकेको पानीले कपालको जरामा मसाज गर्नुहोस् जसले तपाईको कपाललाई बलियो बनाउँछ । कपाल सजिलैसँग टुक्रिने वा झर्नुको कारण कपालमा अमिनो ए’सिड, भिटामिन तथा मिनरल्सको कमीले गर्दा हुन्छ । यस्तो अवस्थामा कपाललाई पोषण दिनका लागि उक्त चामलको पानीमा टी ट्री तेल, जैतुन लगायतको तेल मिसाएर मसाज गर्न पनि सक्नुहुन्छ ।

यदी कपाल रुखो भएको छ भने: दिनहुँ बाहिरको धुलो माटो, प्रदुषण, क्या’मिलयुक्त स्याम्पुको प्रयोग आदिले कपाल रुखो र बेजान हुने गर्दछ । यदी तपाईलाई पनि कपालको यस्तो समस्या छ भने स्याम्पु गरिसकेपछि चामलको उक्त पानीले हल्का ढंगले कपालको जरामा मसाज गर्नुहोस् । पाँच मिनेट जति यत्तिकै छोड्नुहोस् र फेरि साधारण पानीले सफा गर्नुहोस् ।

चाँया हटाउँछ: यदी तपाईको कपालमा चाँयाको स’मस्या छ भने उक्त चामलको माडको प्रयोगले एकदमै फाइदा पुर्याउँछ । कपालको चाँया हटाउनको लागि उक्त माडमा थोरै अमलाको पाउडर मिसाएर लगाउनुहोस् । केही बेर राखेपछि सफा पानीले धुनुहोस् ।

क’पाललाई मुलायम बनाउँछ: स्याम्पुको प्रयोग कपाललाई सफा गर्ने र सिल्की तथा मुलायम बनाउनका लागि गरिन्छ तर यसको धेरै प्रयोग गर्दा यसमा हुने हानिकारक क्या’मिकल्सले कपालाई कमजोर पनि बनाउने गर्दछ। चामलको पानी एउटा प्राकृतिक स्याम्पु पनि हो । उक्त पानीमा पिसेको अमलाको धुलो वा सुन्तलाको बोक्रा मिलाएर आफ्नो कपाललाई धुनुहोस् । यसले स्याम्पु मात्र नभएर कन्डिशनरको पनि काम गर्छ। चामलको पानीले कपाललाई बलियो मात्र होइन साइनिङ पनि बनाउँछ ।

Related Articles

Back to top button