समाचार

चितवनमा एमालेले लियो अग्रता, गठबन्धनलाई पछि पार्यो

चितवन । माडी नगरपालिका २ सय मत गन्दा ५ दलिय गठबन्धनको नतिजा एमालेको भन्दा पछि परेको छ । माडी वडा नं.१ को मतगणनाको प्रारम्भिक नतिजा अनुसार ५ दलिय गठबन्धन मेयरमा माओबादी केन्द्र ऋषि काफ्ले ८१ र एमालेकि ताराकाजी महत्तोले ८२ मत प्राप्त गरेकि छन ।

त्यस्तै उपप्रमुखमा नेपाली काङ्ग्रेसका खेम महत्तोको ८० , कृष्ण पौडेलले ३८ र राप्रपाका मदन पौडेलको १८ मत प्राप्त गरेका छन । त्यस्तै वडा नं.१ को अध्यक्षमा नेपाली काङ्ग्रेसका जिवन महत्तोले ८९ र रा.प्र.पाका अमित लामाले ७५ मत प्राप्त गरेका छन ।

Related Articles

Back to top button