भिडियो
दुःखद खबर!! पल साह आजपनि छुटेनन ? खुल्यो डरलाग्दो रहस्य, हेर्नुहोस भिडियो
पल साहको मुद्दामा सुनुवाई आज पनि नहुने भएको छ। सुनुवाई नभई रहदा उनका वकील पनि रुष्ट देखिएका छन्। आदेश मात्र कृष्ण जोशीको मुद्दालाई पनि लगाउँ मा राखी हेर्ने आदेश मात्र दिएको छ।
नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।
जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।
उनी दोषी निर्दोषी त्यो टुंगो भने बिस्तारै लाग्नेछ । यही क्रममा नाबालिक र उनका बुबाले बयान फेरेका छन्। नाबालिक माफी माग्दै हो मैले सत्य कुरा लुकाए,पैसाकोआस देखाएर यो काम गर्न लगाईयो भन्छिन्।
हेर्नुहोस भिडियो