भिडियो

अहिलेसम्म पललाई किन नछाडेको भन्दै रिहाईको लागि सधैं पूजा आजा गर्ने चर्चित कलाकार डोमा यसरी भक्काईन, (हेर्नुस भिडियो)

चर्चित कलाकार डोमा ह्याल्मो एक नेपाली सांगीतीक साथै चलचित्र क्षेत्रमा एक नाम चलेको नाम हो। उनले अभिनय गरेको चलचित्र अहिले फिल्म हलमा लागिरहेको छ।

उनी सधैँ पलको रिहाईको लागि पूजा गर्ने गरेको कुरा सुनाउँदै उनी थप्छिन् उ टपमा पुग्दै थियो कसैको आँखा लागेर यस्तो भएको हो। यो मलाई चित्त बुझेको छैन। सबैले कलाकारलाई माया पनि गर्नु पर्ने सुनाउँछिन्।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।दिपेश श्रेष्ठ जो युवा समाजसेवी पनि हुनुहुन्छ जसले यो कुरा बताउनु भएको हो हेर्नुहोस भिडियो

Related Articles

Back to top button