भिडियो

दरबारजस्तो कोठामा यसरी बस्दारहेछन् पल , कोठाभरि यस्तो देखियो नाच्ने ठाउदेखि सुत्ने खाटसम्म , पल छुट्दै ? (हेर्नुस् भिडियो )

२२ गते छुट्ने भनिएका पल शाह अब २९ गतेको फैसला पछि छुट्ने बुद्धिजीवी बताउँछन् ।ॐ शान्ति चोकमा व्यवसायि सपन जिको दरबार जस्तै घरमा पल शाह बस्दै आएका छन् । पल शाहको पुन्य गौतम लगायतको टिम पल शाह बस्दै आएको कोठा सम्म पुगेका थिए ।

पल शाहको कोठामा पलले पाएका दर्जनौ बढि अवार्डहरु र भित्ताभरि प्रमाणपत्र र पलका तस्बिरहरु देखिन्थे । उनी सुत्ने ओछ्यान देखि आराम गर्ने कुर्सिसम्म लगायत लताकपडा सबै यो भिडियोमा समावेश गरिएको छ । हेर्नुस् भिडियो सामाग्री

Related Articles

Back to top button