भिडियो
ओहो!! केटाबाट केटी बनेकी माया गुरुङको बाहुन सँग प्रेम अनि बिबाह,बाजा बजाएर नै गरे बिबाह, हेर्नुहोस भिडियो
केटाबाट केटी बनेकी माया गुरुङको बाहुन सँग प्रेम अनि बिबाह भएको छ।पछिल्लो समय समलिङ्गी समलिङ्गी को पनि बिबाह को बिस्तारै सुरुवात बै रहदा लुकेर ,लुकाएर। बसेका यस्ता समलिङ्गी लाई केही सहज हुने देखिएको छ।
केटा बाट केटी सुन्दै अचम्म लाग्ने हुनसक्छ तर समलिङ्गी मा त्यस्तो हुँदैन। आफू के हो भन्ने नै आफूलाई गार्हो मान्ने यो समुदायकै यी दुई जाना उनी हरुको बिबाह त्यो पनि अन्तरजातीय। सुन्दै रमाइलो लाग्ने।
माया गुरुङ र उनका प्रेमी बाहुन । अन्तरजातीय बिबाह त्यो पनि बाजा बजाएर भएको थियो। अहिले बिबाह गरेको २/३ वर्ष भै रहदा माया गुरुङ आफ्नो समुदायको बारेमा काम गरी रहेको बताउँछिन्। बच्चा Adopt गर्ने सोच रहेको पनि सुनाउँछिन्।बाकी हेर्नुहोस भिडियो