मनोरंजन

७० बर्षे बाजे र २० बर्षे बजुको रमाइलो मायाप्रेम; टिकटक बाटै सिरियलको अफर आयो (भि’डियो सहित)

केहि समय अगाडी सामाजिक संजाल विशेषगरी युटुब र टिकटिकमा भाइ:रल भएका इलामका यी जोडी फेरी भा:इरल हुन् पुगेका छन। एक ७० बर्षे बृ:द्ध बाजेसंग बिवाह गरेकी यी महिमा मात्र २० वर्षकि हुन । इलामका एक जोडी पछिल्लो समय निकै चर्चामा रहेका छन । टिकटकमा रातारात भाइरल बनेको जोडी युटुबमा पनि उत्तिकै भा:इरल छ्न । निकै अचम्मको माया देखेर सबै चकित बनेका छन ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

बुढेसकालमा आफू एक्लै भएपछि नाति नातिना हुर्काउन गाह्रो भएको भन्दै उनले २० वर्षकि युवती विवाह गरेका हुन । निकै नै रमाइला लिम्बू बाजेले हरेक शब्दमा मानिसहरुकाई हसाएर भुतुक्कै बनाउछन । आफुले नातिनी समानकी युवतीलाई प्रेम प्रस्ताव राखेको देखि अहिले चल्दै गरेको जिन्दगी सम्मको जीवन कहानी बताउदा झन्डै बाजेले आँसु खसाए । २० बर्षकि पुजाले पनि आफुले धेरै दु:ख पाएको र बाजेले सुख दिन्छु भनेपछी बोल्दाबोल्दै माया बसेको पत्तै नपाएको बताइन । त्यसपछि अन्ततः उनीहरू एकआपसना विवाह बन्धनमा बाँधिन पुगे ।

केही समय अघि निकै नै चर्चामा रहेका यी जोडी पछिल्लो समय अलि कम चर्चामा थिए तर अहिले फेरि सामाजिक संजाल टि”कटकको उदयसंगै फेरी यो जोडी भा:इरल हुन पुगेका छन् ।निकै हासिला देखिने बाजेले कहिले डान्स त कहिले गीतमा लिप्सीङ्ग गरेर जानी नजानी आफ्नो कला प्रस्तुत गरि आफ्ना दर्शन तथा फ्यानहरुलाई मनोरञ्जन दिलाइरहेका छ्न । उनकी २० बर्षीय श्रीमती भने राम्रै अभिनय गरेको यस भिडियोमा देख्न सकिन्छ । अहिले टिक”टकमा फेरि भाइरल हुन् थालेपछि फेरी युटुवर पत्रकारहरु पुनः उनीहरूको घरदैलोमा पुग्ने गरेका छन् । अब हेर्नुस ७० बर्षे बाजे र २० बर्षे बजुको रमाइलो अन्तर्वार्ता

Related Articles

Back to top button