स्वास्थ्य/जिबनशैली
कोरोना भाइरस विरुद्वको पहिलो खोप लगाएकी नर्स खोप लिएको केही मिनेट पछि नै बेहोस भै भुइँमा ढलिन ( हेर्नुहोस् भिडियो)
मोहिनी मिश्र – विश्व स्वास्थ्य संगठनले युरोपका देशहरुमा आगामी नयाँ वर्षका अवसरमा दिइने विदाको समयमा भिडभााड नगर्न र कुनै समारोहहरु नगर्न हालैमात्र सुझाव दिएको छ ।
युरोपका देशहरुमा आगामी नयाँ वर्षको अवसरमा विदा मनाउन ठूला समारोहहरुका साथै व्यापक जमघट गर्ने गरिन्छ । नागरिकहरु पनि ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने भएकोले त्यसो नगर्न आग्रह विश्व स्वास्थ्य संगठनले आग्रह गरेको हो ।
यदि त्यसो गरिएमा युरोपेली देशहरुमा अहिले पनि महामारी देखिएको र त्यो महामारीले सबैलाई प्रभाव पार्न सक्ने चेतावनी पनि विश्व स्वास्थ्य संगठनल हालैमात्र दिएको छ ।
विश्व स्वास्थ्य संगठनका युरोप क्षेत्रीय निर्देशक ह्यान्स कलगले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा बताउनु भएको हो ।** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*