रुघाखोकीले हैरान बनायो ? यसरी भिजेको मोजा लगाएर सुत्नुहोस्, अनि आफै देख्नुहुनेछ चमत्कार
काठमाडौँ । यदी पानीले मोजा भिजिहाल्यो भने जो कोहीलाई पनि बेचैन हुनु स्वभाविक हो। यस्तो अवस्थामा कतिबेला भिजेको मौजा खोलौला भन्ने भाव सबैको मनमा आउने गर्दछ।
तर तपाई चिसो मोजा लगाउँदा हुने फाइदाका बारेमा थाहा पाउनुभयो भने यस्तो मोजा छराउने मन गर्नु हुन्न। यदी तपाईलाई ज्वरो आएको छ वा चिसोले सताएको छ भने चिसो मोजा लगाएर सुत्नुभयो भने यो समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ। आज हामी तपाईलाई चिसो मोजा लगाउँदा हुने फाइदाका बारेमा जानकारी दिदैछौँ।
पेटको समस्या
पेटको सममस्याबाट तपाई पीडित हुनुहुन्छ भने पानीमा कालो जिरा र सौंफ मिलाएर त्यसलाई १० मिनेटसम्म उमाल्नुहोस्। त्यसपछि उक्त पानीमा मोजा भिजार लगाउनुहोस् । यसो गर्दा तपाईको पटक पटक पेट खराब हुने समस्या हट्नेछ।
ज्वरो
यदी घरका कुनै समस्यालाई निकै ज्वरो आएको छ भने मोजा पानीमा भिजाउनुहोस्। त्यसपछि अतिरिक्त पानी निचोडेर विरामीलाई लगाउन दिनुहोस्। यसो गर्दा ज्वरो चाडै ठिक हुने गर्दछ।
रुघखोकी
यदी कुनै व्यक्तिलाई प्रया रुघाखोकी लागिरहन्छ भने दूधमा एक चम्चा मह र प्याजको रस मिलाएर केहीबेर मोजा भिजाउनुहोस्। केही समयपछि त्यस मोजालाई लगाउँदा चाडै रुघाखोकी ठिक हुने गर्दछ।