रोचक

ब्राजिलका राष्ट्रपति भन्छन्: कोरोनाको खोपले महिलाको दा’ह्री प’लाउनसक्छ, मान्छे गो’ही बन्‍नसक्छ !

ब्राजिल: कोभिड १९ को महामारी नियन्त्रणमा ग’म्भीर नबनेको भन्दै ब्राजिलका राष्ट्रपति जै’र बो’ल्सोनारो आ’लोचित बनिरहेका बेला उनले हालै कोभिडवि’रुद्धको खो’पबारे वि’वादास्पद अभिव्यक्ति दिएका छन् ।कोभिड वि’रुद्धको खोप कोही पनि ब्राजिलियनलाई न’लगाउने भन्दै उनले हालै यो खोप लगाए मानिस गोही बन्नसक्ने जि’किर गरे । साथै महिलाको गालामा दा’ह्री पलाउनसक्ने दा’वी समेत गरे । यस्तै पुरुषको स्वर महिलाको जस्तै ब’न्नसक्ने वा यस्तै ब’दलाव आउनसक्ने भन्दै भ्या’क्सिन लगाउनु उपयुक्त नभएको उनको ठहर छ ।

फा’इजर कम्पनीको भ्या’क्सिनले यसको ग’लत असर देखिएमा आफू जि’म्मेवार नहुने भनेपछि बोल्सोनारोले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले यसअघि पनि कोरोनाभाइरसलाई साधारण रु’घाखोकी मात्रै भएको भन्दै वि’वादित बनेका थिए ।यद्यपि भ्याक्सिनको परीक्षण ब्राजिलमा पनि भइरहेको छ । ब्राजिलसँग चि’नियाँ र अरु केही औ’षधि कम्पनीले सम्झौता गरेका छन् । विश्वमा सबैभन्दा धेरै कोरोनाको असर पर्ने देशमध्ये ब्राजिल पनि एक हो । ३ साताको उपचारपछि नि’को भएका बो’ल्सोनारोले कोरोना र यसको खोपबारे वि’वादास्पद अभिव्यक्ति दिँदैआएका छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button