समाचार

आफ्नै छोराले तीनकुनेमा अलपत्र पारेकी आमाको निधन

काठमाडौ । काठमाडौको तीनकुनेमा अलपत्र अवस्थामा फेला परेकी यि महिलाको निधन भएको छ । आफ्नै सन्तानले यसरी विरामी आमालाई अलपत्र पारेको अवस्थामा फेला परेपछि केही स्थानिय र मानव सेवा आश्रमले उपचार सुरु गरेको थियो । तर उनको उपचारको क्रममा निधन भएको हो ।

उनको तस्बिर अहिले सामाजिक सञ्जामा निकै भा इ र’ल भएको छ । यसरी आमालाई अन्तिम अवस्थामा छो’ड् ने छोराको खोजीका लागि भन्दै महिलाको तस्बिर सार्वजनिक गरेर भा इ र ल बनाईको हो ।

केहीले निकै मार्मीक स्टाटस लेखेर यो तस्बिर सार्वजनिक गरेका छन् । मानव सेवा आश्रमका सहयोगीहरुले लेखेको स्टटासले मन छुन्छ ।

‘मैले नौ महिना कोखमा राखी मेरो नाईटोको साहराले श्वास दिएर जन्माएको छोरा जसलाई मैले चार चार वर्ष सम्म आफ्नो दुग्ध खुवाए उसैले यसरी झा’डि मा फा ले र जान्छ भने हाँसी हाँसी जिवन त्या’ग गर्न तयार छु ।

मुना मानवसेवाको नामवाट सार्वजनिक भएको तस्बिरमा यस्तो मार्मीक स्टटास लेखिएको छ । यो हद सम्मको कुू गर्नेलाई सामाजिक बहिस्कार गरौं । आमाको घरपरिवारलाई कसैले चिन्नुहुन्छ भने ९८५५०७६००४ मा सम्पर्क गरी जानकारी गराउनहुन सादर अनुरोध छ ।

उद्धार गरी अस्पताल लादा लादै आमाको निधन भयो । आमालाई बचाउन त सकिएन तर आमालाई झा’डी मा ल्याएर छा’ड् ने महामानवलाई देख्ने ईच्छा छ ।’

Related Articles

Back to top button