रोचक

सुन्दा मात्रै पनि अच्चम : मृ त श्रीमतीको ला शसँग ६ घण्टा लगातार सम्बन्ध !

काठमाडौं । ‘लाशसँग पनि भौतिक सुःख खोज्ने श्रीमान’ सुन्दा मात्रै पनि अच्चम लाग्न सक्छ । तर अच्चम नमान्नुहोस् किनभने यो पृथ्वीमा यस्तै खालको घटना भएको छ । मृत्युपछि सम्बन्ध राखेको खुलासापछि विश्वभर यो समाचार रातारात भाइरल भएर फैलिएको छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

घटना अनुसार एक पतिले आफ्नी पत्नीको मृत्युपछि सम्बन्ध राखेका हुन् । इजिप्टमा, एक पतिले आफ्नी पत्नीको लाशसँग छ घण्टा सम्बन्ध राखेको बताइएको छ । अचम्मको कुरा त के छ भने यसलाई त्यहाँको सरकारले कानुनी मान्यता पनि दिने भएको छ । कानुनमा यसलाई ‘फेयरवेल’ वा ‘विदाई’ सम्बन्ध नाम दिइएको छ ।

एक पतिले आफ्नी पत्नीसँग यसरी सम्बन्ध राखेको घटना बाहिर आएको थियो । जब मौलवी जमज्मी अब्दुल बारीले एक फतवा जारी गरेर भने कि मृत्यु पछि पनि विवाह मान्य रहन्छ । तसर्थ पति–पत्नीले मृतकसँग सम्बन्ध राख्न सक्दछन् ।

मिश्री सरकारले तयार पारेको यो कानून बमोजिम महिलालाई पनि आफ्नो मृत पतिहरु संग सम्बन्ध राख्न अधिकार छ । इजिप्टमा मानिसहरु यो कानूनलाई लिएर खुःशी छैनन् । इजिप्टको महिला राष्ट्रिय परिषदले यी परिवर्तनहरूका बिरूद्ध अभियान चलाइरहेको छ ।

इजिप्टको महिला आयोगका अध्यक्षले संसदलाई यो कानून नबनाउन आग्रह गरेका छन् । त्यहाँ भनिएको छ मृत्युपछिको सम्बन्ध भनेको पुरुषका लागि मात्र हो । महिलाका लागि यो सम्भव छैन । किनकी मृत्युपछि श्रीमान सक्रिय रहदैनन् । तर महिलाको मृत्युपछिपनि सम्भव छ । यो विभेदपूर्ण कानून हो । यसलाई हटाउनुपर्छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Related Articles

Back to top button