हलिवूड/बलिवूड

सुपरस्टार सलमान खानले आफ्ना अंगरक्षकसँग यस्तो गरेको भिडियो एकाएक भाइरल (हेर्नुहोस भिडियो)

काठमाडौं । समय समयमा चर्चामा आउँने बलिउड सुपरस्टार सलमान खानको एक भिडियो भाइरल भइरहेको छ । आफ्ना अंगरक्षकको जन्मदिनमा केक नखाएको उनको भिडियो भाइरल बनेको हो ।

बलिउड अभिनेता खानले आफ्ना अंगरक्षकको जन्मदिनमा आयोजित समारोहमा केक खान लागेजस्तो गरेर नखाएको भिडियो यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

शनिबार उनका अंगरक्षक जग्गीको जन्मदिन मनाइएको थियो । त्यस क्रममा सलमानलाई केक दिइन्छ, उनले पनि खान लागेजस्तो गर्छन्, तर खाँदैनन् । उनले भिडियोमा केक नखाईकन ‘धेरै मीठो’ भनेका छन् । त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।(हेर्नुहोस भिडियो) ,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Related Articles

Back to top button