भिडियो

दुई तले घरको झ्यालबाट बालिका ख’सिन्, यी युवक भगवान बनेर आए र यसरी बचाए (भिडियो हेर्नुहोस्)

एजेन्सी / का’ल नआई ज्या’न जाँदैन भन्ने उखान छ । यस्तै समस्यामा भगवान्ले हात दिन्छन् पनि भनिन्छ । भगवान् निराकार छन् तर समस्यामा कहिले काँही मानिसहरु भगवान जस्तै बनेर आइदिन्छन् ।यस्तै एक घटना भएको छ । एक युवकले झ्यालमा बालिका देख्छन् । उनी खस्ने हो कि भनेर एकछिन हेर्छन् । बालिका खस्छिन् । किशोर हत्तपत्त दौडेर समात्छन् ।यस्तो घटना भने वरिपरीका कसैलाई पहिले थाहा हुँदैन । जब बालिका युवकको हातमा आउँछिन् । वरपरका सबै उक्त युवक भए छेउ आउँछन् ।

यो घ’टना टर्कीको इस्तानबुल शहरको हो । दुई वर्षीया बालिका सिरियाली नागरिक दोहा मोहम्मद हुन् । दुई तल्ले घरको झ्यालबाट दोहा खसेकी थिइन् ।भाग्यले १७ वर्षीय अल्जेरियाली नागरिक फिउजी जाबाट घर नजिकै बाटोमा थिए । उनले बालिका खस्न लागेको देखेर रोकिए । बालिका खसेपछि समात्न सके ।घ’टनामा बालिका सकुशल भइन् । बालिका बचाउने जाबाट चर्चामा छन् । उनको सर्वत्र प्रशंशा भइरहेछ । धेरैले उनलाई भगवानले वालिकाको लागि पठाएको भन्दै चर्चा गरेका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button