भिडियो

आफ्नै भाउजूसंग राती रंगे हात पक्राउ परे देवर,सुत्केरी श्रीमती र छोरीको बिजोग बनाएर यतिसम्म गरे (भिडियो हेर्नुस्)

ईलाम जिल्लाको देउमाई नगरपालिका कि कबिता श्रेष्ठ अहिले ५ महिनाकी सुत्केरी छिन । साथै उनकी अर्कि छोरी पनि रहेकी छिन । तर उनका श्रीमान हेमन्त भनिने होमराज श्रेष्ठले भने गाउँकै एक भाउजू पर्नेलाई लिएर गए पछि अहिले छोराछोरी सहित आफ्नो सुत्केरी अवस्थामा बिचल्ली भएको भन्दै कबिता मिडियामा आएकि छिन । केही दिन अघि श्रीमानले अर्कैलाई भगाएर लगे पछि आफ्नो बिचल्ली भएको भन्दै उनले सहयोग गरिदिनका लागि मिडियामा अनुरोध गरेकी छिन ।

सामान्य किसानी र सानो पसल चलाउदैँ आएकि कबिता अहिले श्रीमानले त्यसरी अर्कै लिएर हिडे पछि आफुले सुत्केरी अवस्थामा केही गर्न नसकेकी भन्दै छोराछोरीको बिचल्नी भएको बताएकी छिन । श्रीमान हेमन्त करिव १ महिना अगि ती छिमेकी भाउजू रमा राई सगँ रङ्गेहात भेटिएको पनि बताएकी छिन । रुपाको पने एक जना बच्चा भएको उनले बताएकी छिन । श्रीमान र ती भाउजू रुपाबिचको सम्बन्ध आफुले गाउँतिर अन्य ब्याक्तिहरुबाट पहिले नै सुनेको उनले बताईन ।

बाहिर उनिहरुको त्यस्तो सम्बन्धको बारेमा सुनेको भएता पनि आफुले नदेखेको कुराको बिश्वास नगर्दा अहिले यो अवस्था आएको कबिता बताउँछिन । गाउँलेहरुले तेरो श्रीमान र रुपाबिच भेटघाट हुने, अन्यत्र सगैं जाने गरेको भन्दै आफुलाई बताए पनि आफुले नदेखेको हुनाले खासै वास्ता नगरेको र श्रीमानलाई यसरी कुरा गर्छन के हो ? भनी सोध्दा श्रीमानले पनि त्यस्तो केही होइन गाउँलेहरुले त्यसै अरुको कुरा काट्छ्न भन्दै भने पछि आफुले पनि नदेखेको कुराको बिश्वास नगरेको उनले बताईन ।

तर एक महिना अघि घर भन्दा केही तल रहेको गोठमा दुई जना जेठाजुहरुले रमा र आफ्नो श्रीमानलाई रङ्गेहात भेटेको बताएको उनको भनाई छ । रङ्गेहात भेटे पछि एक पटकलाई भै हाल्यो अब देखि यस्तो नगर्नु भनी जेठाजुहरुले सम्झाउदा उल्टै जेठाजुहरुलाई कुटपिट गरि आएको कुरा आफुलाई जेठाजुहरुले सुनाएको कबिताको भनाई छ । त्यस पछि भने उनिहरुको सम्बन्ध रहेकोमा आफुलाई पनि संका लागेको उनले बताईन । आफुले श्रीमानलाई उक्त कुरा भन्दा आफुलाई पनि कुटपिट गरेको उनले बताईन ।

त्यसको केही दिन पछि भने गाउलेहरु पनि आएर उक्त कुरा मिलाउन खोज्दा हातमा खुकुरी बोकेर सबैलाई धम्काउदै आफ्नो कपडा र नागरिकता झिकेर हिडेको कबिताले बताईन । घरबाट त्यसरी हिडे पछि रङ्गेहात भेटिएकी रमा राईलाई पनि लिएर गएको उनले बताएकी छिन । अहिले आफुले केही गर्न सक्ने अवस्था नरहेकोले घरमा आफ्नो बिचल्नी भएको कबिताले बताएकी छिन । साथमा दुई बच्चा पनि भएको र आफू पनि सुत्केरी भएकोले बनाएर खान खुवान पनि गाह्रो भएको उनले बताईन ।

भिडियो हेर्नुस :-

Related Articles

Back to top button