भिडियो

छोरीले टिकटकबाट लाखौ कमाउन थालेपछि बुवा साउदीबाट फर्किए । कमाएको पैसा छोरीले यस्तो गरिन (भिडियो हेर्नुस)

टिकटकमा पछिल्लो समय कमाईको बिषयलाई लिएर होडबाजी नै चलेको छ । धेरैले कमाई हुन्छ, अझै करोडौं कमाई हुन्छ भनेर मिडियामा आईरहँदा कतिले भने यस कुरालाई बिश्वास गरेका छैनन् । पछिल्लो समय बिभिन्न टिकटक लाईभ होस्टरहरुले आफुले टिकटकबाट करोडौं कमाएको बताईरहँदा लाईभमा बसेर कमाउनेहरुको सँख्या पनि बढेको छ ।

वास्तवमा टिकटकबाट कमाई हुन्छ, लाईभमा बसेपछि देश तथा बिदेशबाट गिफ्टरहरुले दिने उपहार पैसामा कन्भर्ट भएर अकाउण्टमा बस्छ र निकाल्न मिल्छ । उक्त रकम डलर हुँदै नेपाली रुपैंयामा झिक्न मिल्छ । यस्तैमा धरानबाट एक चेली पैसा कमाएको भन्दै मिडियामा आएकी छिन् ।

सामन्था कार्की अरु लाईभ होस्टर भन्दा फरक छिन् । उनी बिवादमा आउँदिनन् र लाईभबाट कमाएको पैसाले बिभिन्न समय र ठाउँमा समाजसेवा पनि गरिसकेकी छिन् । यसैबिच बिदेश गएका उनका बुवा पनि फर्केर आएका छन् । छोरीको प्रगति र मनकारी स्वभाव देखेर बुवा दँग छन् ।

सामन्थाले टिकटकबाट कमाएको पैसाले आफ्नो कलेजको फि तितिर्छन र आवश्यकता पुरा गर्छिन भने सामाजिक काम पनि गर्दछिन् । शिशिर भण्डारीसँग भेट्दा उनले कमाएकै पैसाबाट जनक गन्धर्वका लागि रु १० हजार पनि सहयोग गरिन । भिडियो हेर्नुस

Related Articles

Back to top button