समाचार

आज घट्यो सुन चाँदीको मूल्य, जान्नुहोस् कतिमा कारोबार भइरहेको छ ?

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा १ सयले घटेर सुनको मूल्य प्रतितोला ९२ हजार ४३ सयमा कारोबार भएको छ । यसअघि आइतबार सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ९५० निर्धारण गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १२०० मा कारोबार भइरहेको छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Related Articles

Back to top button