समाचार

नेपालमै पहिलो पटक यस्ता व्यक्ति को निधन जसले सबैलाई स्तब्ध बनाएको छ

सुर्खेत । नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको नि धन भएको छ । आइतबार विहान ५ बने ललितपुरस्थित मेडिसिटी अस्पतालमाउपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो ।को रोना सं क्रम ण भएपछि जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा विष्ट भर्ना भएका थिए ।

विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गतेदेखि काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा रिफर गरिएको थियो । ** थप अन्य समाचार हेर्न तल क्लिक गर्नुहोला **
यो पनि… जब मो, टरसाइकल माथि चढेर बाँदरले ऐनामा आफैलाई देख्यो तब जे भयो, रोकिन्न तपाँइको हाँ,सो (भिडियो हेर्नुस्)

एजेन्सी । सामाजिक सञ्जालमा एउटा हास्यास्पद भिडियो भाइरल भइरहेको छ जसमा एउटा बाँदर आफैंलाई मोटरसाइकलको ऐनामा देखेर छक्क परेको छ। भिडियो क्लिपमा, यो स्पष्ट देख्न सकिन्छ कि बन्दर एक मोटरसाइकल चढेर आराम गर्न लाग्छ । उ शान्त हुन खोजिरहेको हुन्छ त्यही बेला उसको आँखा ऐनामा पर्छ ।

बाँदरले बाइकको गिलास देख्यो र एक हातले बाइकको ह्यान्डल समात्यो । उ ऐनामा हेर्छ त्यस पछि उ आफ्नै तस्वीर देखेर आश्चर्यचकित हुन्छ। आफूलाई ऐनामा देखेपछि, अन्योलको स्थितिमा, बाँदरले टाउको कन्याउँछ र ऐनामा प्र हा र गर्न थाल्छ।

यो क्लिप सोशल मिडिया मा राम्रो संग मन पराइएको छ र मानिसहरु हाँस्न रोक्न सकिरहेका छैनन् । इन्साग्राममा सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडियो पोष्ट गरेपछि अहिले भाइरल भएको छ । अहिले अन्य प्लेटफर्ममा पनि देखिएको छ ।

Related Articles

Back to top button