समाज

बदाई छ भाइरल जोडीलाई ! पुत्री लाभको शुभकामना

बदाई छ भाइरल जोडीलाई ! पुत्री लाभको शुभकामना !! जिन्दगीमा अझै प्रगति गर्दै जानुहोला … देवी को आगमन ले जिन्दगि अझै सुखि बनोस!

नेपाली गीतसंगीतमा पछिल्लो समय निकै नै चर्चा कमाएका मोडल तथा म्युजिक भिडियोसंगै टिकटकमा रुचाईएका सुधिर श्रेष्ठले पहिलो सन्तान लाभ गरेका छन् । सुधिर श्रेष्ठले पुत्र लाभ गरे अथवा पुत्री लाभ गरेका हुन् भन्ने कुरा आफैले खुलाएका छैनन् । सामाजिक संजाल फेसबुकमा स्टाटस राख्दै सबैलाई सम्झदै जानकारी भोलि दिने छु भन्दै अस्पतालको बेडबाट बच्चासंगको पहिलो फोटो सार्वजनिक गरेका छन् ।

श्रेष्ठले फोटो सार्बजनिक गरेसंगै सामाजिक संजालमा बधाई दिनेको निकै नै ओईरो लागेको छ । डाफे खबर परिवारको तर्फबाट हार्दिक बधाई तथा सु-स्वास्थ्या द्रिघायुको कामना ।

Related Articles

Back to top button