भिडियो

भोट माग्दै यसरी भावुक बनिन् कल्पना, सुनाइन् मनभरिको पीडा(हेर्नुस् भिडियो)

पछिल्लो समय धेरै चर्चा कमाएको नाम हो कल्पना दाहाल र प्रदिप रोक्का अझ भन्नु पर्दा लोकदोहोरी क्षेत्रलाई विशेष योगदान पुर्याएको नाम । सिन्धुपाल्चोकमा जन्मिएका यी दुई सानोमा विशेषत : गाउँ घरको बिहे बटुलो पुजाबाट आफ्नो कला र गलालाई लोकदोहोरी मार्फत अघि बढाएका थिए ।

राष्ट्रिय अन्तरास्ट्रिय थुप्रै स्टेज तताइसकेका कल्पना र प्रदीप एक सहनशीलताका पराकाष्ठा नै हुन भन्दा फरक नपर्ला ! विभिन्न चरणमा पारिवारिक वियोग खेपेकी कल्पनाको पारिवारिक घटना सुन्दा हत्तपत्त मान्छेले पत्याउदैन । त्यस्तै प्रदिप पनि दुख र संघर्षबाट हुर्किएको फल हो ।

हुन पनि हो कुनै सिनेमा भन्दा फरक छैन यिनका जिवनका भोगाई परिवारिक वियोग ! छोटो समयको अन्तरालमा २ ओटा दाजु गुमाउनुको पीडा ब्यत्त गरेर सकिन्न एता बा आमा दुबै बिरामी बा आमाको उपचार पनि गर्नै पर्यो उता लोकदोहोरी क्षेत्रलाई पनि अघि बढाउनै पर्यो ।

यस्तो पीडा विरलै होलान तै नि आफ्नो कर्तब्यबाट कत्ति पनि च्युत नभै संघर्ष गरिरहेका छन ।नेपालको लोकदोहोरी तर्फको सबैभन्दा ठुलो र चर्चित रियालिटी शो मानिने दोहोरी चम्पियनमा सहभागी कलाकार हुन कल्पना र प्रदिप । भोटिङ राउन्डमा प्रवेश गरिसकेका यी दुई दोहोरी च्याम्पियनका दाबेदार हुन ।

कल्पना दाहाल र प्रदिप रोक्काको लागी भोट गर्ने तरिका

माेबाईलकाे म्यासेज बक्समा गएर DC12 टाईप गरी 33001 मा पठाएर भोट गर्न सक्नुहुनेछ साथै ई-सेवा र खल्ती एपबाट पनि भोट गर्न सक्नुहुनेछ र नेपाल टेलिभिजनको माेबाईल एप्स बाट पनि भोट गर्न सक्नुहुनेछ ।

Related Articles

Back to top button