भिडियो

बिदेशबाट श्रीमान आएको २ दिनमै श्रीमती सबै सम्पत्ति लिएर यसरी भागिन् ,कठै (हेर्नुस् भिडियो )

पछिल्लो समय यस्ता घ टनाहरु एकदमै फस्टाउदै गएका छन् जहाँ बिदेशि दाजुभाईहरुले आफ्नो नेपालमा रहेका श्रिमतिहरुलाई यसरी नै गुमाउदै आउनुपरेको छ ,यो अहिले मात्रै हैन लामो समय देखि नै घ ट्दै आएको तर हाल भने अझै बढि बिकराल रुप लिदै गरेको देख्न सकिन्छ ।

आफ्नो श्रीमती ,छोराछोरी र परिवारको लागि भन्दै दिन रात नभनि अर्काको देशमा र गत पसिना बगाएर त्यहि आफ्नो जानपरिवारलाई खुसि राख्न भन्दै रहर नभइ बाध्यताले छातिमा टेकेर खाडि भासिएका दाजुभाइहरु आफू नेपाल फर्किदा नत श्रीमती रहन्छे आफुसग नत सम्पत्ति नै ।

हो त्यस्तै नै भयो तारा बहादुर सार्किको व्यथा पनि ।उनी बहराइनमा लगभक साढे ६ बर्षसम्म बसे र पछिल्लो डेढ बर्षपछि उनी घर आए तर उनी घर आएको दुई दिनमै श्रीमती भागिन् ,श्रिमती आफू मात्रै भागिनन् उनले आफुसगै सारा सम्पत्ति सुन सबै लिएर भागिन् ।दुई सन्तान एक छोरा र छोरी समेत छन् ,छोरी शारीरिक अपाङ्ग छिन् र आमालाई जतिबेलै खोजेर रुएको रुएनै गर्छिन् र केही पनि खादिनन् ।त्यहि छोरिको लागि भएपनि श्रीमती फर्किदेउ भन्दै उनी मिडियासम्म आएका छन् ।

हेर्नुस् भिडियो सामाग्री

Related Articles

Back to top button