Uncategorized

नेपालको शोरुममा नपाइने पूर्वयुवराज पारसले चढ्ने बाईकको मूल्य कति ?

काठमाडौं : पूर्वयुवराजधिराज पारश शाहलाई हे’ल्मे’ट नलगाई न’शा’लु हा’लतमा अ’सुर’क्षित त’वरले मोटर साइकल कु’दाए पछि हिजो साँझ प्रहरीले स’मातेको छ ।काठमाडौं महाराजगञ्जको चक्रपथ चो’कमा हे’ल्मेटबि’ना हा’र्ले ड्या’भिड्सनको मोटर साइकल कु’दाएका उनी स’द्दे हा’लतमा समेत देखिएका छैनन् । प्रहरीका अनुसार उनले ड्र’ग्स न’खाए पनि स’द्दे अवस्थामा नरहेको र राम्रोसँग उ’भिन र बो’ल्न समेत नसकेको भिडियोमा देखिन्छ ।

प्रहरीको फ’न्दा’मा परेपछि प्रहरीले हात स’माते’र घर जान अनुरोध गर्दा उ’ल्टै जा’इ ला’गेर जा’न्नँ भन्दै ना’कतिर औं’ला ते’र्स्याएर अ’ड्डी क’से’का थिए । आफूले कहिल्यै हेल्मेट न’लगा’उने जि’द्दी गरेका पारस आज पनि ला’मै क’पालमा प्रहरी सँग दोहोरो स’वाल जवाफमा उ’त्रेका हुन् ।

उनले भनेका छन्, ‘म कहिल्यै हे’ल्मेट ल’गाउँदिन ।’ पछि जम्मा भएका केही मोटरसाइकलवालाले पारसलाई ‘सरकार’ भन्दै बाइक च’ढाएर बिना हेल्मेट नि’र्मल निवास पठाएको छ । उनले चढ्ने बाईकबारे चा’सो बढेको छ ।उनले चढेको यो मोटरसाइकल हा’र्ले डेभिड्सनको स’फटेल हे’रिटेज १९९५ मोडल हो।

यो बाइक हाल नेपालस्थित नेपालको शोरुममा उपलब्ध छैन। उक्त मोडलको मोटरसाइकल नेपाल ल्याइएमा ८५ देखि ९० लाखसम्म प’र्नसक्ने हा’र्ले डे’भिड्सन मोटरसाइकलको लागि नेपालको आ’धिकारिक वि’तरक आईएमई अ’टोमोटिभ्सका म्या’नेजर महेश थापाले जानकारी दिए।

‘यो मोटरसाइकल हामीले नै स’र्भिसिङ गरेका हौं। लामो समयदेखि थ’न्का’एको मोटरसाइकल भएपनि यसमा त्यति ज’टिल स’मस्या थिएन,’ उनले भने।

Related Articles

Back to top button