मनोरंजन

श्वेताले बिहे गरेपछि विबाह गर्ने मुडमा रेखा थापा, को होलान् उनका हुनेवाला पति ?

काठमाडौँ । मंरि महिनामा धुमधामले विबाह गरिन् नायिका श्वेता खड्काले । श्वेताले आँफुभन्दा कान्छा युववकसँग बिहे गर्दा निकै खुशी देखिइन् । त्यस्तै नायिका अभिनेत्री रेखा थापाले पनि विबाह गर्ने गाईगुई चलेको छ ।

छविराज ओझासँग डिभोर्सपछि रेखा कसैसँग रिलेशनमा नरहेको बताउँदै आएको भएता पनि उनले छिट्टै बिहे गर्दैछिन् । रेखाले चलचित्र क्षेत्रभन्दा थोरै बाहिरको तर समाजसेवामा क्रियाशिल व्यक्तिसँग बिहे गर्ने रेखा निकट कतिपयले अनुमान गरेको बजारमा चर्चा छ ।

लामो समयसम्म एकल जिवन विताउन गाह्रो भएकाले अब रेखा बिहे गर्ने मुडमा पुगेको उनी निकट स्रोत बताउँछ । रेखाले कसको हातको सिन्दुर लगाउलिन् ?**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button