भिडियो
नर्भिक अस्पतालमा उपचाररत निशालाई अपरिचित ब्यक्तिले अस्पताल भित्र पसेर जुस खुवाएपछि निशाको अवस्था बिग्रियो
नर्भिक अस्पतालमा उपचाररत निशालाई अपरिचित ब्यक्तिले अस्पताल भित्र पसेर जुस खुवाएपछि निशाको अवस्था बिग्रियो, केहीदिनदेखि निशाकी दिदीको पिछा गरिरहेका ति अपिरिचत ब्यक्तिले अचम्मको ब्यबहार देखाएपछि गम्भिर प्रश्न उठ्यो,
के तिनै युवकले नै भारतमा दुर्घटना त गराएका हैनन् भन्दै दिदीले रुँदै खोलीन् रहस्य, यस्तो गरिब र दुखी परिवारलाई किन शानितसँग बाँचन नदिएको होला ? सिसिटिभी फुटेज हेर्दा यि युवकको बारेमा खुल्यो पत्याउनै नसक्ने रहस्य, हेर्नुहोस् भिडियो