रोचक

फोटो खिचाए बापत जेल जीवन भोगिरहेकी मोडलका १८ तस्विर हेर्नुहोस !

अहिले हामी २१ ‌‍‍औं शताव्दीमा छौं । अहिले बालक देखि बृद्धसम्मको हातहातमा मोबाईल हुने गरेको छ । बेला न कुबेला मोबाईल निकालेर सेल्फी खिच्न पछि पर्दैनौं ।

तर फोटो नै खिचेबापत हामीले जेलजीवन भोग्नु परेको छैन तर इजिप्टमा फोटोशुटका कारण एक मोडल र उनको फोटो खिच्ने फोटोग्राफर जेल जानुपरेको छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

यी मोडलका फोटोहरु सामाजिक संजालमार्फत सार्वजनिक भएपछि इजिप्टमा बहस सृजना भएको छ ।

इजिप्टको मिडियाले यी मोडलका तस्वीरलाई ‘उत्तेजक र आपत्तिजनक’ भनेपछि सामाजिक संजाल विभाजित भएको छ । केहीले यी मोडल र फोटोग्राफरको आलोचना गरेका छन् भने केहीले इजिप्टको प्रशासनको आलोचना गरेका छन् ।

मिडिल इस्ट आइका अनुसार उनीहरुलाई प्रशासनले सोमबार पक्राउ गरेको थियो । एक दिन हिरासतमा राखेर उनीहरुलाई मंगलबार छाडिएको छ तर उनीहरुको रिहाइ भए पनि बहस भने चर्किएको छ ।

फोटोग्राफर हौसम मोहम्मदले खिचेका तस्वीरहरुमा मोडल सलमा अल शिमी फरोहजस्ता देखिने परम्परागत गहना र घुँडामाथिसम्मको कपडामा देखिएकी छिन् ।

उनका तस्वीरहरु राजधानी कायरोबाट ३० किलोमिटर टाढा रहेको साकारा नेक्रोपोलिस क्षेत्रमा पिरामिडको पृष्ठभूमिमा खिचिएका छन् ।

Related Articles

Back to top button