भिडियो

पोखरामा धर्ती फाट्यो ४ घर विस्थापित : नागिनको विछोडमा नागले यस्तो गराएको भन्दै पुजा सुरु (भिडियो हेर्नुस्)

पोखरा । पोखरा महानगरपालिका वडा नं। १५ को समिनतारामा धर्ती चिरिदै गएपछि स्थानिय डराएका छन् । सो स्थानका ४ घर परिवारले त्यो ठाउँ छोडेर गइसकेका छन् । ४ घर विस्थापित भएका छन् भने त्यहाँ रहेकाहरु पनि डराउँदै बसेका छन् ।

दिनहुँ धर्ती चिरिदै गएपछि स्थानियले पुजा सुरु गरेका छन् । स्थानियका भनाई अनुसार परापुर्वकालमा नाग रानीलाई उतिबेलाका स्थानियले मा रेपछि नाग राजा रि’साएर उनले यो धर्ती यस्तो गराएका हुन् भन्ने विश्वासले पुजा लगाएका हुन् । धर्ती माताको पुजा र नागको पुजा गरेपछि समस्या समाधान हुने विश्वासमा सबै गाउँले मिलेर पुजा गरिरहेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

पोखराको उक्त स्थानमा दिनदिनै धर्ती फाट्दै गएर तल सेती नदीमा मिसिरहंदा भने त्याहाँका स्थानियहरु चि’न्ति’त छन् । यतिमात्र नभई नागरानीको पि’डा छटपटिएका नागराजाले आफ्नो रि’सलाई का’बु गर्न सक्ने छैनन् र पोखरामा अझैं ठूलै बि’प’त्ति आउने कुरा बताएको पनि एक स्थानिय महिलाले जोतिषका भनाईलाइ अनुशरण गर्दै यस्तो कुरा बताएकी छन् ।

अहिले भने पोखरामा रि’साएका नाग राजालाई मनाउनकोलागी भनेर भव्य पूजाआाज गरिएको छ । नागसंगै धर्ती माताको पूजा गरिएको छ । यो पूजा जोतिषीले त्यस कुराको वास्तविकता भनेपछि उनकै भनाई अनुसार गरिएको हो ।

Related Articles

Back to top button