समाचार

प्रेमपत्र लेख्दा बिकासलाई रौतहटमा यस्तोसम्म गरियो (भिडियो हेर्नुहोस्)

प्रेमले जात धर्म समाज हेर्दैन भनिन्छ । अझ नेपालमा प्रेमका नाममा नराम्रो ब्यवहार गरेमा कानुनी कारवाही समेत हुने गरेको छ । तर धेरैले प्रेमका नाममा हुने यस्ता घटना भोग्नु परिरहेको छ । यस्तै एक घटना रौतहटमा भएको छ । त्यहाँ दुर्गा भगवती गाउँपालिका–५ का १८ वर्षीय युवकले युवतीलाई प्रेमपत्र लेखेको भन्दै उनीमाथि नि र्घा त कु ट पि ट गरिएको छ ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

बिकास अहिले कक्षा ११ मा पढिरहेका छन् । उनलाई यस्तो आरोप लगाएर गाउँकै केही युवाले यस्तो गरेका हुन् । स्थानमा एक दर्जन बढी मानिस जम्मा रहेको तस्बिरमा देखिन्छ । बिकासले आफूले गल्ती नगरेको भन्दै याचना गरिरहेको दृश्य देखिन्छ । एकजनाले कु ट पि ट गरिरहेको र अन्य व्यक्ति हेरेर बसेको तस्बिरमा देखिन्छ ।

दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय एक युवतीलाई प्रेमपत्र लेखेपछि कु ट पि ट भएको आफूले सुनेको बताए । घटना बिहीबारको हो । शुक्रवार घटना सार्वजनिक भएको छ । वडाध्यक्ष चौधरीले घटनामा संलग्न दुबै पक्षलाई प्रहरीले बोलाएको जानकारी आफूले पाएको समेत बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले कु ट पि ट बारे दिउँसोसम्म उजूरी नपरेको बताएका छन् । कु टा इ खाएका युवकको स्वास्थ्य जाँच भएको छ । जाहेरी आएपछि थप अनुसन्धान हुन्छ, एसपी शाहले भने ।

वडाध्यक्षले भने, केटीलाई चिठीसिठी पठायो भन्ने कुरा सुन्नमा आएको छ, खास कुरा के हो मलाई पनि थाहा छैन, ब्यस्त भएकाले राम्रोसँग बुझ्न पाएको छैन भनेका छन् । भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पनि घटनाबारे जानकारी पाएको छ । वडाध्यक्ष चौधरीले घटनामा संलग्न दुबै पक्षलाई प्रहरीले बोलाएको भनेका छन् ।

Related Articles

Back to top button