समाचार

आज पनि घट्यो सुनको मूल्य !

काठमाडौँ । आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९२ हजार ७ सयमा कारोबार भइरहेको छ ।

बयसअघि शुक्रबार छापावाला सुन तोलाको ९२ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार २५० कायम भएको छ ।त्यसैगरी आइतबार चाँदीको मुल्य भने स्थिर रहदै प्रतितोला १२ सय १० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button