भिडियो

बर्दिया:राति दिसापिसाब गर्न सकिदैन, आमा”छोरीको ह”त्या’पछि गाउँमा त्रा स (हेर्नुस भिडियो)

बर्दियाको गेरुवा गाउँपालिका वाडा नं १ मा हात्तीको आक्र” मणबाट आमा छोरीको मृ” त्यु भए पछि यति खेर यो गाउमा त्रा”सको मा’होल छ।

बर्दिया जिल्लाको गेरुवा गाउँपालिका ब’स्ने बर्ष ३७ की चन्द्रा बिक र निजको छोरी बर्ष ३ की दिपिका बिक आफ्नो घरमा बसी रहेको अव’स्थामा बर्दिया राष्ट्रिय निकु’ञ्जबाट दुई वटा जं”गली हा”त्ती आई दुबै जनालाई आ”क्रमण गरेको हो।

आफ्नो सु’ डमा उठा”ई घरबाट अन्दाजी ३० मिटर टाढा लगी छो ’डेकोमा आमा चन्द्रा बिकको घट” नास्थलमै मृ ”त्यू भएको र छोरी दिपिका बिक स’ क्त घा ’ईते अव’स्थामा रहेकोले उपचारको लागी नेपालगंज मेडि’कल कलेज नेपालगंज लगिएकोमा मंगलबार उप”चारकै क्र’ममा मृ ”त्यू भएको हो।

बिगतका दिनहरुमा समेत यस्ता घ ”टना भईसकेको तर सरकारले नहेरेको स्थानियहरु बताउँछन । बर्दिया निकु”न्ज नजिकै भएको का’रणले घ” टना पट’क पट’क घ’टिरहेको गाउँलेहरुको भनाई छ।

राति दिसा पिसाब गर्न बाहिर जान पनि सकिदैन, एक स्थानिय महिलाले बताईन । सरकारले कि हा”त्तीलाई हटा ’उनु प’र्यो यो ठाउँ बाट, कि त हामिलाई ह’टाउनु प’र्यो, हामि पनि यो देशको नागरिक हौ। रु दै यसरी सुनाए आफ्नो बि”लौला। हेर्नुस,जं”गली हा”त्तीको आ” तङ्क।

हेर्नुस भिडियो-

Related Articles

Back to top button