भिडियो

लकडाउनमा माईत गएकी श्रीमतीलाई ‘डिभोर्स दिन्छु’ भन्दै शिशिर भण्डारीले प्रयाँक गरेपछि । श्रीमतीको जवाफले शिशिर आफै फसे (भिडियो हेर्नुस)

लकडाउनको समयमा बिभिन्न सामाजिक काम गर्दै फुर्सदको समयमा परिवारसँग रमाईलो गर्दै आफ्नो नयाँ युट्युब च्यानल शिशिर भण्डारी इन्टरटेनमेन्टलाई पनि अगाडि बढाईरहेका शिशिर भण्डारीले च्यानलमा अर्को भिडियो ल्याएका छन् । प्रयाँक अन वाईफ शिर्षकको उक्त भिडियोमा शिशिरले आफ्नी श्रीमतीलाई रमाईलो प्रयांक गरेका छन्, जसमा उनले माईत गएकै कारण आफ्नी श्रीमतीलाई गाली गर्दछन् । डिभोर्सको कुरा निस्किएपछि श्रीमतीको उत्तरले शिशिर आफै फस्छन् ।

छोटो समयमै शिशिरको नयाँ च्यानललाई सबैले रुचाउँदैछन् र उनको श्रीमतीसँगको जोडीलाई पनि सबैले रुचाएका छन् । पहिलो पटक प्रयांक गरेका शिशिरले दर्शक र श्रीमतीसँग अन्तिममा माफी माग्दै उहाँहरुकै चाहना अनुरुप प्रयांक गरेको बताए । शिशिरको यो भिडियोलाई धेरैले निकै रमाईलो मानेका छन् । शिशिरले आफ्नो यस युट्युब च्यानलबाट पनि सामाजिक कामहरु अगाडि बढाउँदैछन् । भिडियो हेर्नुस ,..

Related Articles

Back to top button