भिडियो

आमाले मृ’त्यु अघि भनेको कुरा सम्झेर धरधरी रोइन् नायिका निता ढुंगाना (भिडियो सहित)

नायिका नीता ढुंगानाले चाड-पर्व भन्ने बित्ति’कै आमाको सम्झना आउने बताएकी छन् । उनले सबै कुरा आफुले सोंचेको जस्तो हुँदा-हुँदै पनि आमाको सम्झनाले ती सबै कुरालाई फिका झैं बनाई दिने बता’एकी छन् ।

उनले भावुक हुँदै एक अन्तर-वार्तामा आमाको हातबाट टिका लगाउन नपाएको १० वर्ष भएको बता’एकी छिन् ।नायिका नीताले आफ्नी आमाको हातबाट टिका लगाएको अन्तिम दशैं सम्झंदै भनिन्,‘म त्यो बेला १८ वर्षकी थिएँ । त्यति बेला मैले फिल्म गर्दै थिएँ ।

त्यो दशैं हेटौडा’को थियो । र त्यो नै मेरो लागी अन्तिम दशैं थियो । त्यति बेला पनि उहाँले अक्सिजन लिंदै हामी लाई टिका लगाई दिएर आर्शिबाद दिनुभएको थियो ।’

नीताको भनाई अनुसार उनकी स्वर्गीय आमा दमको रोगी हुनु+हुन्थ्यो । उनले आमा-रोगी हुँदा पनि आमाको उर्जा लाई सम्झंदै भनिन्,‘उहाँलाई जति-सुकै गाह्रो भएपनि जब चाड-बाड आउँथ्यो तब उहाँमा छुट्टै उर्जा देख्न पाईन्थ्यो ।

घरको माहोल लाई नै खुशीयाली बनाउनको लागी उहाँले आफ्नो पिडा’लाई लुकाई दिनु हुन्थ्यो । उहाँलाई सास फेर्न गाह्रो हुँदा पनि उहाँले आफै किचेनमा गएर सबै खानाको परिका’र पकाउनु हुन्थ्यो ।’

भावुक हुँदै नीता भन्छिन्,‘आमा भनेको भग’वान कै देन हो । आमा’लाई हामीले कहिल्यै बिर्सनु हुँदैन । आमाको जति नै बयान गरेपनि साध्य नै छैन ।

हरेक आमाका लागी आफ्ना सन्तान जस्तो सुकै भएप’नि उ सधैं प्रिय नै रहन्छ । कुनैपनि आमाले आफ्नो छोरा’छोरीलाई बियोगमा देख्नै सक्दैन । त्यसैले हामीले आमाको कोख’लाई कहिल्यै पनि भूल्न हुँदैन ।’

नायिका नीता ढुंगानाको यो भनाईमा सबैको वास्त’विकता अडिएको छ । नीताले प्राय आमाको विषयमा बोल्दा निकैनै मार्मिक भएर आफुलाई प्रस्तुत गरिरहेकी हुन्छिन् ।

उनलाई अहिले आफ्नी आमा आफु’संग नभएकोमा निकै नै दुःख लाग्ने गरेको कुरा’हरु सनाएर सबैलाई नै भावुक बनाई रहेकि हुन्छिन् । उनले दिने प्राय अन्तर’वार्तामा उनले आफ्नी आमा’लाई सम्झिएकी हुन्छिन् । (ताजाखबर) भिडियो हेर्नुहोस…

Related Articles

Back to top button