समाचार

सरकारले ३ देशका लागि हवाई उडान खोल्यो, कुन कुन हुन् त्यी देश ? हेर्नु`होस्

सरकारले केही देशमा सीमित उडान खुला गर्ने नि`र्णय गरेको छ ।

विही`बार राति बसेको मन्त्रि`परिषद् बैठकले जेठ १८ गते`देखि नेपाल|सँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक पटक हवाई उडान सञ्चा`लन खुला गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनु`सार जुन १ (जेठ १८) देखि कतारको राज`धानी दोहा, टर्किको इस्तान`बुल र चीनमा साता|को एक दिन दोहोरो अन्त|र्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो ।

कोरोना महा`मारीको जोखिम बढेपछि अन्त|र्राष्ट्रिय उडान बन्द गरेको सरकारले चार्टर उडान|का लागि भने अनु|मति दिएको थियो ।

यसरी चार्टर उडानमा यात्रु ठगि|एको गुनासो बढे|सँगै अन्तर्राष्ट्रिय उडानमा केही खुकुलो गर्ने निर्णय गरे|को उनले बताए । – न्युज२४ नेपाल

Related Articles

Back to top button