रोचक

अस्ट्रेलियाकी एक महिलाले ३ अर्ब ठगेपछि प्रहरीलाई झुक्याउन यतिसम्म गरिन्….प्रहरी समेत चकित

आफ्ना ग्राहकको अरबौं रुपैयाँ ठगेर भागेकी एक महिलाले प्रहरीलाई आफू मरिस’केको भन्ने भ्रममा पारेर झुक्या’उन आफ्नो खुट्टा आफैंले काटे’र समुद्र किनारमा फ्याँकेको हुन सक्ने आशंका गरिएको छ ।

अस्ट्रेलि’याकी मेलिसा क्याडिक नामकी यी महिला केही महिनादे’खि रहस्यमय त’रिकाले बेपत्ता छिन् र यस विषयमा अनु’सन्धान भइरहेको छ । खोजीको क्रममा उनको एउटा खुट्टा सडेको अ’वस्थामा अस्ट्रेलियाको एक समुद्र किनारमा फेला परे’पछि पुलिसले उनको बाँकी शरीर खोजिर’हेको छ ।

न्यू साउथ वेल्सका कमिश्नर मा’इक फुलरका अनुसार उन’लाई ती ठग महिला मरिस’केको जस्तो पनि लागेको छ तर केस बन्द भइस’केको छैन र उनले पुलि’सलाई झुक्याएर भाग्न’को लागि आफ्नो खुट्टा आफैंले काटेर फ्याँ’केको हुनसक्ने सम्भावना पनि छ । क्याडिकको सडिर’हेको खुट्टा’सहितको जुत्ता न्यू साउथ वेल्सको दक्षिणी किनारामा उनी बेप’त्ता भएको तीन महिना’पछि फेला परेको थियो ।

द सनका अनुसार गत हप्ता सार्वज’निक भएको एक रिपोर्टमा उनले २५ मिलियन डलर (झण्डै ३ अर्ब रुपैयाँ) ठ’गी गरेको देखिएको छ । रिपोर्टका अनुसार क्याडि’कले ठ’गी गरेको यो पैसा विदेशमा विदा मनाउन, महंगा कपडा र गहना किन्न प्रयोग गरेकी थिइन् । ४९ वर्षकी यी महिला नोभेम्बर १२ मा आफ्नो सिड्नीको घरबाट हरा’एकी थिइन् । यसको एक दिनअघि पुलिसले उनको डोभर हाइट्स’मा रहेको घरमा छा’पा मारे’का थिए ।

Related Articles

Back to top button