स्वास्थ्य/जिबनशैली

कोरोना अन्त्य बारे WHO ले दियो यस्तो खुसिको खबर हेर्नुहोस्

कोरोना म’हा’मा’रीले मानव जाति पी’डित र भ’य’भी’त भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पहिलोपटक आशा जगाउने कुरा गरेको छ । विश्वभर कोरोनाबाट झन्डै साढे ७ लाख मानिसको मृ’त्यु तथा दुई करोडभन्दा बढी संक्रमित भइसकेको भए पनि डब्लुएचओले यो म’हा’मा’री अ’न्त्य हुने आशा अझै बाँकी रहेको जनाएको हो ।डब्लुएचओले विश्वलाई पी’डित बनाइरहेको कोरोना म’हा’मा’री अ’न्त्यका लागि कडा

कदम उठाउन अझै ढिला भइनसकेको बताएको छ । यसका प्रमुख डा। टेड्रोस एडहनम गिब्रेयससले एक पत्रकार सम्मेलनमा भने, ‘म स्पष्ट भन्न चाहन्छु कि अझै आशाको किरण बाँकी छ । यस म’हा’मा’रीको अ’न्त्य गर्न अझै ढिला भइसकेको छैन ।’तर यस विषयमा उनले यसभन्दा बढी केही बताएका छैनन्।

कोरोना भा’इ’रस संक्रमणको त्रा’सबढेसँगै तपाईले पनि मास्कको प्रयोग गर्ने गर्नु भएको छ होला ? तर विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) का अनुसार स्वस्थ र बिरामीसँगै टाँढै रहने व्यक्तिले मास्क लगाउन आवश्यक छैन ।बरु डब्लुएचओले सही तरिकाले मास्क नलगाउँदा उल्टै स्वास्थ्यमा समस्या आउनसक्ने चे’ता’वनी दिएको छ । र सजगता अपनाउन आ’ग्रह गरेको छ । मास्क धेरै दिनसम्म लगातार प्रयोग गर्दा उल्टै संक्रामक रोगको जो’खि’म हुने डब्लुएचओले जनाएको छ ।

सामान्य अवस्थाका मानिसले मास्क लगाउँदैमा कुनै फाइदा पुग्छ भन्ने प्रमाण छैन’ डव्लुएचोका स्वास्थ्य आपतकालीन सेवाका कार्यकारी निर्देशक डा माइक र्‍या’नले भने ,’कोरोना संक्रमित बिरामीसँग नजिक रहेर काम गर्ने वा जो’खिममा रहेकाले मात्र मास्कको प्रयोग गर्दा उपयुक्त हुन्छ।उनले मास्कको विश्वभर अभाव रहेको भन्दै निरन्तर एउटै मास्क प्रयोगकर्ता जो’खिममा हुने बताए ।

Related Articles

Back to top button