समाचार

प्रधानमन्त्रीलाई गगन थापाको चे’तावनी : पौडेलको गि’रफ्तारी तपाईँका लागि निकै महँगो पर्नेछ

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रतिको दु’र्व्यवहार र गि’रफ्तारी प्रधानमन्त्रीका लागि निकै म’हंगो पर्ने चे’तनावनी दिएका छन् । तनहुँमा मो’टरेवल पुल उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनको आदेशमा जिल्ला प्रहरी कार्यालय तनहुँले आज दिउँसो नियन्त्रणमा लिएको छ । वरिष्ठ नेता पौडेलको गि’रफ्तारी र प्रहरी ह’स्तक्षेप स्थानीय प्र’शासनको एकल निर्णय र परिस्थितिज’न्य प्रतिक्रिया नभएको थापाको भनाइ छ । उनले ट्वीटरमा लेखेका छन्, यो नि’योजित हो, राजनीतिक प्र’तिशोध हो, श’क्ति उ’न्माद हो।

यसले यो सरकारको च’रित्रलाई उ’दाङ्गो बनाएको छ। प्रधानमन्त्रीलाई मे’नसन गर्दै थापाले यो तपाईँका लागि निकै महँगो पर्नेछ भनेका छन् । यस्तै नेता नैनसिंह महरले पौडेलमाथि गरिएको दु’व्र्यवहार खे’दजनक भएको बताए । पौडेललाई नेकपाका कार्यकर्ता र नेकपा पुलिस प्र’शासनले अ’बरोध गरेर हि’रासतमा लगिएको नेता महरको आ’रोप छ ।जिल्ला प्रशासन कार्यालय तनहुँले जा’री गरेको नि’षेधाज्ञा तो’डेको आरोपमा प्रशासनले काँग्रेसका वरिष्ठ नेता पौडेललाई आज दिउँसो पक्राउ गरेको थियो । तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बु’ल्दी खोला पुल उ’द्घाटन गर्न गएका पौडेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Related Articles

Back to top button