भिडियो

चर्चित गायक तथा भ्वाइस अफ नेपालका कोच प्रमोद खरेललाई के भयो फेरी ?

चर्चित गायक तथा भ्वाइस अफ नेपालका कोच प्रमोद खरेल ठूलो दुर्घटनामा परे, भ्वाइस आफ नेपालको सुटिगं सकेर घर फर्किदा दुर्घटनामा परेर गम्भिर बनेका प्रमोदलाई आकस्मिक अस्पताल भर्ना गरेर उपचार सुरु गरियो,।

प्रमोद अब ह्विल चियरमा मात्रै हिँड्न सक्ने, ह्विल चियर बिना अडिन नसक्ने भन्दै डाक्टरले भनेपछि उनलाई गम्भिर समस्या देखिएको अस्पतालले जनाएको छ, गम्भिर अवस्थामा उपचार प्रमोदलाई सिघ्र स्वास्थ्य लाभको कामना, छिटो ।

भ्वाईस अफ नेपालमा फेरी देख्न पाइयोस् प्रमोदचर्चित नायिका अनु शाहले पूर्व प्रेमी सबिन श्रेष्ठलाई छाडेर यि ह्याण्डसमलाई रोजीन् जीवनसाथीका रुपमा, सबिनलाई धोका दिएपछि सबिन डिप्रेशसनमा पुगेको भिडियो भाइरल, आखिर को हुन् अनुले विबाह गर्न लागेका यि युवक ? ।

अनुसँग गरिएको एक्सक्लुसिभ कुराकानी भिडियोमा हेर्नुहोस्अनमोलले लाइभ कार्यक्रममा पुगेर खोले भुवन केसीको पोल भने बुबाका आन्टी फ्यानहरु धेरै छन्, कहिलेकाहीँ बुबाको फोना उठाउँदा मलाई नै बोलाउँछन् भन्दा भुवन लाजले पानी पानी बने, हेर्नुहोस् भिडियो,।

कायक्रम स्थालमा थामिएन हाँसो, भुवनको लिभिगं रिलेसनमा रहेकी युवतीको बारेमा पनि पहिलो पटक बोले अनमोल, भुवनको घरमा बस्ने ति महिलासँग अनमोलको सम्बन्ध यस्तो, सारा नालीबेली खोले, हेर्नुहोस् भिडियो

Related Articles

Back to top button