भिडियो

उपचारका लागी सपरिवार काठमाडौं प्रस्थान। चाडै सुखद खबर सहित आउनेछु – सन्तोष देउजा

पछिल्लो समय सबैको मन,मुटुमा बस्न र सम्पुर्णमा चिर-परिचित एकमात्र नाम हो सन्तोष देउजा । उहाँ एक कुशल,समाजसेवी ,अनुशासित ,मेहेनती र सच्चा कर्मले चिनिएका एक महान ब्यक्ती हुनुहुन्छ । उहाले समाजको हित उन्नति र विकाशको लागि विभिन्न कार्य गर्दै आउनु भएको छ। उहाँ यतिखेर स्वास्थ्य मा समस्या देखिएको कारण अस्पतालमा भर्ना हुनुभएको हो । उहाँको किड्नी स्टोन देखिएको कारण अस्पतालमा बस्नु परेको हो।

आज भन्दा १६ वर्श पहिले उहालाइ किड्निमा स्टोन भएको रहेछ । त्यही स’मस्या हाल उब्जिएर उहालाइ गा’र्हो भएको रहेछ । त्यसैले अहिले आफू उपचारका लागि अस्पतालमा आराम गरिरहेको कुरा बताउनु भएको छ ।धेरै स्वदेशी तथा बिदेशी शुभ चिन्तकहरु, आफन्तहरुले के भयो भनेर सोधिखोजी गरिरहेकाले आफ्नो स्वा’स्थ अ’वस्था बारे जानकारी दिन आफू लाइभमा आएको बताउनुहुन्छ । थप उपचार गर्नुपर्ने हुदा आराम गरिरहनु भएको छ ।

उहाको दुबै मृगौलामा स’मस्या देखिएको र् स्वास्थमा असर परेको बताउनुहुन्छ ।उहाले आफुलाई माया गर्ने समपुर्ण शुभचिन्तकहरुलाइ धन्यवाद दिनु भएको छ । आफू अहिले सामान्य अवस्तामा रहेको बताउनुहुन्छ । थप उपचारका लागि उहाको पहल भईरहेको बताउनु भयो ।उहाँ समाजको बि’कृती बि’सङ्गतिलाइ चि’रफार गर्दै सामाजिक अ’पराध र हि’ङ्ग्साको अ’न्त्य गर्ने कार्यमा लामो समयदेखी लागि परिरहनु भएको छ ।आफुले अहिले नया भिडियोहरु सार्वजनिक गर्न नसक्ने भन्दै मा’फी माग्नु भयो ।

Related Articles

Back to top button