हलिवूड/बलिवूड

सोनु सुदको अर्को तारिफ योग्य काम, नेपाली युवक मधुको उपचारमा सहयोग गरिदिएपछि पाए पुनजीबन

काठमाडौ । कोभिड–१९ संक्रमण माझ देशभित्रै वा विदेशमा अलपत्र श्रमिकलाई उद्धार र सहयोग गरेर घर फिर्ता ल्याउन भूमिका खेल्दै आएका भारतीय अभिनेता सोनु सुदले जटिल मानिएको मे’रुदण्डसम्बन्धी रो’ग ‘एं’काइलोजिङ स्पो’न्डिलाइटिस’ बाट ग्रसित नेपाली युवकको उपचारमा मद्दत गरेका छन् ।

पर्वत, सिद्रे मूल घर भई हाल पोखरा, कोहुखोला बस्दै आएका ३० वर्षीय मधु पौडेल १९ वर्षको उमेरदेखि बाथ रो’गले थ’लिएका थिए । ‘हिँड्दाहिँड्दै कम्मरदेखि तल खुट्टाका आँ’ख्ला ९जो’इन्ट० दुखेर उनलाई अ’साध्य हुने गरेको थियो’ पर्वतमा दु’खजनी गर्दै बसिरहेकी मधुकी आमा सीताकुमारीले फोनमा भनिन्, ‘पछि त्यो दु’खाइ का’छ ९जाँ’घ० को जोनी ९हि’प जो’इन्ट० मा बे’सी हुन थाल्यो ।

खुट्टा पनि बाँ’गिँदै गए, हिँडडुल गर्नै गाह्रो भयो ।’मधुले गत फेब्रअरी १३ मा ट्वीटरमा सोनु सुद र उनको फा’उन्डेसनलाई सम्बोधन गर्दै लेखेका थिए, ‘हलो सर, म मधु पौडेल, नेपालबाट हुँ । विगत १० वर्षदेखि एं’काइलोजिङ स्पो’न्डिलाइटिस रो’गसँग ल’डिरहेको छु ।

ए’म्सका डाक्टरहरुले मलाई स’र्जरी गर्नुपर्ने सल्लाह दिएका छन् तर मसँग पैसा छैन । के तपाईँ मेरो म’द्दत गर्न सक्नुहुन्छ रु’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ । यही पुकाराको सु’नुवाइ गर्दै सुदले मधुको उपचारका लागि आर्थिक सहयोग दिएका थिए ।

Related Articles

Back to top button