समाचार

मुख्यमन्त्रीलाई ‘ब,ला,त्कारी’ भनेपछि एमाले मुख्यालयबाट बालिका खड्का प,क्रा,उ

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई ‘ब,x ला, x त्का, x री’ भनेपछि कार्यालय परिसरबाट खड्कालाई प, क्रा, उ गरिएको थियो ।काठमाडौं । नेकपा एमाले मुख्यालय थापाथलीबाट बालिका खड्का प,क्रा,उ परेकी छन् ।

एमाले मुख्यालय धुम्बाराहीबाट आजै बिहान थापाथली सरेको थियो ।कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘ब, x ला, x त्का, x री’लगायतका गा, x लीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले खड्कालाई प, x क्रा, x उ गरेको थियो ।

Related Articles

Back to top button