समाचार

नयाँ बर्षमा माइत जान्छु भनेर हिडेकी महिला सम्पर्क बिहिन् !

दर्पण छाया : नया बर्ष २०७८ साल मनाउन माइत जान्छु भनेर हिडेकी अन्दाजी २० बर्षीय महिला अचानक माइती पोइलि र आफन्त बाट सम्पर्क बिहिन् भएपछि खोजिकार्यमा सहयोगको लागी सामाजिक सन्जाल फेसबुकमा उनका आफन्तले महिला हराएको सुचना भन्दै,

हेल्प पोस्ट फोटो सहित गर्नु भएको छ। उनि चैत्र 30 गते देखि हराएकि यी महिला आजसम्म पत्ता लागेकाे छैन। कहा कतै कसैले देख्नु चिन्नु भएमा तल दिएको नम्बरमा सम्पर्क गरेर सहयोग गरिदिनु होला। सामाजिक सन्जालबाट साभार गरिएको हेल्प पोस्ट’

महिला हराएको सुचना’
Facebook KamalaThagunnaJagari Nabin Jagari को बुढि दार्चुला नौगाड ५ कुनेबगड माइति जान्छु भनि बैतडि डिलासैनि (सेल्तडा)बाट २०७७ चैत्र ३० गते हिडेको र आज सम्म कहि कतै न माइति घर न कतै कुनै सम्पर्कमा नहुदा कोहि कसैले देख्नु भएको छ भने क्रिपया 9842890984 र 9843379039नेपालको लागि र 9632643024 भारतको लागि यि नम्बर हरुमा सम्पर्क गरिदिन हुन अनुरोध गर्दछु।

Related Articles

Back to top button