प्रधानमन्त्री ओलीले पनि खोले टिकटक अकाउन्ट , एकैदिनमा भाइरल ! (भिडियाेसहित)
काठमाडौं, १५ मंसिर । सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ओलीले पनि टिकटक एकाउन्ट खोलेका छन ।उनलेले आइतबार ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्ट खोलेका हुन् । उनकोको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ ।ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्र’विधि वि’ज्ञहरुसँग अकाउन्ट बनाउनेबारे छ’लफल भएको बताए। ‘टिकटकमा पनि ए’काउन्ट खोल्ने कुरा भएको थियो, तर यसबारेमा मलाई वि’स्तृत जानकारी भएन, प्रा’विधिक स’ल्लाहकारहरुलाई थाहा हुनुपर्छ,’ थापाले भने ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
प्रम ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हा’लिएको छ । याे समाचार तयार पा’रिसक्दासम्म उक्त भिडियोको भ्युज १ लाख ४५ हजार ब’ढी पुगिसकेको छ । २ सय ३९ कमेन्ट, र १२ सय बढी लाइक र २ सय बढी सेयर पु’गिसकेको छ ।‘मालपोत, वि’द्युत् महसुल, भन्सार महसुल, आ’न्तरिक राजश्व, सवारी चालक अनुपति पत्र र न’वीकरण जस्ता ना’गरिकसँग प्र’त्यक्ष जो’डिएका से’वालाई ए’कीकृत सेवामा जो’ड्ने प्र’क्रिया सुरु भएको छ । सरकारले राष्ट्रिय प’रिचयपत्रलाई सेवा प्र’वाहको मूख्य आ’धार बना’उने गरी काम अ’घि ब’ढाएको छ’, पहिलो टिकटक भिडियो स’न्देशमा भनिएको छ। भिडियो यहाँ छ