भिडियो

गोरखपुर काण्ड; सन्तोषको टिम नेपाल फर्कदै, गाडीमा दिपक र रसुले यसो भने (हेर्नुस् भिडियो)

आज भोलि सबै युवा अझ बिवाहित श्रीमान श्रीमतीको प्रीय पात्र रअहिले पछिल्लो समयका एकदमै चर्चीत पत्रकार, युटुबर, तथा समाजसेवी सन्तोश देउजाले दोश्रो सफलता पाएका छन। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

उनले दिपक तिवारि र उनले भगाएको महिला सहित गोरखापुरको कुनै हाेटलबाट फेला पारेका छन।दुबै जना एक साथ फेला परेक हुन। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

दिपक र हालको भगाएका महिला दुबै बिवाहित हुन। दिपक भारत बाट नेपाल आउने भनेर आफ्नो घर सम्म खबर गरेता पनि सोही दिन बाट सोही महिला लिएर भागेको थिए।

श्रीमतीले श्रीमान अाउने आसमा सबै खान तयार गरे पनि श्रीमान ५ दिन सम्म नफर्कीए पछी परिवार छक्क पर्‍यो। पछी श्रीमानले अन्य सग घर सुरु गरेको थाहा पाय। गोरखपुर हुदा उक्त महिलाले भने धेरै अन्य नसालु पदार्थ सेवन गरेको बुज्न गएकाे छ ।

जब उनिहरु फेला परे तब भने दुबै जना खुबै रोए।सन्तोष देउजाले धेरै चलाखी र चाणक्य नीति लगाएर फेलापार्न सफल पनि भए र अब दुबै लाई नेपालमा आफ्नो परिवारकाे जिम्मा लगाउने उनको भनाई छ । उनले भने यो मेरो लागि राम्रो सफलता हो भने अन्यको लागि उदाहरण । अब बाँकी भिडियोमा:

Related Articles

Back to top button